नियम ३
३ पदरिक्त भएको मानिने
(१) देहायको अवस्थामा सचिवको पद रिक्त रहेको
मानिनेछः
(क) नेपाल सरकारबाट राजिनामा स्वीकृत भएमा, वा
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट दोषी
प्रमाणित भएमा, वा
(ग) पदावधि पूरा भएमा, वा
(घ) बहुलाएमा, वा
(ङ) मृत्यु भएमा, वा
(च) ऐनको दफा ५ को उपदफा (३) बमोजिम हेरफेर गरेमा ।